Sunday, February 12, 2017

स्थानीय निकायका कर्मचारी आन्दोलित बनेपछि सेवाग्राही मारमा

१ फागुन, बिराटनगर । ६ बुँदे माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएपछि मोरङ जिल्ला बिकास समिति र नगरपालिकाको सेवा ठप्प भएको छ ।

 

मोरङ जिल्लाका जिविस र उपमहानगरपालिकासहित सातवटा नगरपालिकाका कर्मचारी आन्दोलित वनेपछि कार्यालयका काम ठप्प भएको हो ।

स्थानीय ट्रेड युनियनको अगुवाईमा अब बन्ने स्थानीय तहका नयाँ संरचनहरुमा स्थानीय निकायमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने, स्थानीय तहका संरचनाहरुमा कर्मचारीको व्यस्थापन र समायोजन गर्दा हाल स्थानीय निकायमा कार्यरत कर्मचारीलाई पहिलो प्राथमिकतामा दिनुपर्ने, स्थानीय निकायको चिर्वाचन अविलम्भ गर्नु पर्ने लगायतका माग राख्दै कर्मचारीले स्थानीय निकायको काम काज ठप्प पारेका हुन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...