Friday, March 17, 2017

गायिका मेलिना राईको प्रेम हो कि तिम्रो नाटक भिडियो सार्वजनिक

 

गायिका मेलिना राईको प्रेम हो कि तिम्रो नाटक सार्वजनिक भएको छ । दर्शक माझ पछिल्लो समय चर्चाको शिखरमा रहेकी गायिका राईको आवाजमा रहेको गीतमा अनुज राईको शब्द र गायक तथा संगितकार महेन्द्र राईको संगित रहेको छ । गितको म्युजिक भिडियो हालै मात्र सार्वजनिक भएको हो ।

 

अमेरीकाको विभिन्न ठाउँमा छायांकन गरिएका भिडियोमा मोडल सुरेश घोण्डे गुरुङ/बेदी क्षेत्रि, दिलु गुरुङ/युगल अधिकारीको दमदार अभिनयलाई देख्न सकिन्छ। छायांकार प्रसाद राई र शक्रराज माबोको सम्पदान रहेको भिडियोलाई मोडल सुरेश घोण्डे गुरुङले निर्देशन गरेका हुन्।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...