३ करोड नेपाली हरुको आखा रसाउने भिडियो सक्दो शेयर पनि गरौ है। ..भारतीय एसएसबीको मिसाइल रुपी एसएलआरको गोली आफ्नो छातीले रोकेर नेपाल आमा बचाउने महान कार्यको लागी हार्दिक बधाई दिन चाहन्छु । बर्दी विनाको सिपाही बनेर आज देश बचायौ आफु भने यो संसारबाट विदा भयौँ तर नडराउ गौतम
No comments:
Post a Comment