Tuesday, March 14, 2017

मोडलिङ तर्फ जम्दै किरण (फोटो फिचर सहित


काठमाडौं । चैत्र १.

काठमाडौ घट्टेकुलो की किरण देउजा विगत ३ वर्ष देखि नेपाली र्याम्प मोर्डलिङ्ग क्षेत्रमा कहलिएको नाम हो । केही समय अगाडी काठमाडौंमा सम्पन्न भ्यालेन्टाई नाईट २०१७ मा आफ्नो दरो प्रतिभाको प्रर्दर्शन गरेर उत्कृष्ट प्रथम भित्र पर्न सफल भई सम्मानित भएकी थिईन् । राजधानिमा आयोजित विभिन्न अन्र्तराष्ट्रिय स्तरको र¥याम्प सो मा उत्री सकेकी २० बर्षिया ५ फिट ६ ईन्च अग्ली किरण टाईम्स ईन्टरनेशनल कलेज डिल्लीबजार बाट प्ल टु पास गरी हाल ऐयर होस्टेज टेनिङ्गमा ब्यस्त रहेकी छिन् ।

 

विभिन्न र¥याम्प शोे, म्युजिक भिडीयो, कल्चरल डान्स, फोटो सेसन आदिमा आबध्व रहेकी किरण देउजा लाई यो क्षेत्रमा आउन घरपरिवार तथा साथी संगिनीहरुवाट पनी राम्रौ साथ मिलेको बताउँछिन् । फुर्सदको समयमा पत्रपत्रिका पढ्ने, मोबाईलमा गेम खेल्ने, अनलाईन फोटो भिडीयो पोष्ट गर्ने, डग शो मा भाग लिने प्रबृतिकी किरण ले विभिन्न प्रजातिका कुकुरहरु को अध्यायन पनि गरेकि छिन् ।

आफुले चाडै नै केही गितको म्यूजिक भिडीयो र क्लब सि नेपालको यूटुब सट मुभिको लागि तयारी गरी रहेको साथै एन्जिओ हरुको डकुमेन्टीमा पनी काम गर्न धेरै तिर वाट अफर आईरहेको हामी लाई बताईन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...