Wednesday, March 1, 2017

स्व. शिव राम श्रेष्ठको अन्त्येष्ठी भर्जिनियामा हुने


गत फेब्रुअरी २५ तारिखका दिन भर्जिनिया अस्पताल, आर्लिंगटन भर्जिनियामा ६१ वर्षको उमेरमा शिब राम श्रेष्ठ दिवंगत हुनु भएकोले स्व श्रेष्ठको अन्त्येष्ठी भर्जिनियाको एलेकज्यानड्रीमा आगामी मार्च ६ तारिख सोमबार गरिने भएकोले डीसी महानगर क्षेत्रमा बसोबास गर्नु हुने सबैमा उपस्थिति जनाई दिनु हुन् अनुरोध छ l

अन्त्येष्ठी हुने स्थान ,मिति र बार :
मिति: ६ मार्च सोमवार २०१७

स्थान: Everly Wheatly Funeral Home
1500 W Braddock Rd
Alexandria, VA 22302
(703) 998-9200

श्रद्धान्जली समय: १ वजेदेखि ४ वजेसम्म ।

 
(स्व. शिवराम श्रेष्ठ नेपाली समाजका सुपरिचित साहित्यकार वसन्त श्रेष्ठ तथा हेमन्त श्रेष्ठका भिनाजु हुनु हुन्छ )

 

 

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...