Monday, March 6, 2017

नयाँशक्ति मलेशिया को अधिबेसन संम्पन्न अद्क्ष्य मा नर ब. सुनार

 


ध्रुब क्षेत्री , २२ फाल्गुन २०७३ “वैदेशिक रोजगारीमा  रहेका नेपाली माझ नयाँशक्ति” भन्ने नाराका साथ मार्च ५, २०१७ का दिन अन्तर्राष्ट्रिय नेपाली समाज मलेशिया (नयाँशक्ति मलेशिया) ले Hotel Grand Continental KualaLumpur मा आफ्नो संगठन को अधिबेशन सम्पन्न गरि  नर बहादुर सुनार को अध्यक्षता मा नया र सामुहिक कार्य समितिलाइ सर्ब सम्मत गठन गरेको छ! कार्यक्रमले मलेशिया र नेपाल सरकार बीच हुन गइरहेको श्रम सम्झौता लाई छिट्टै सार्थकता दिएर कामदार को हकहित र सुरक्षा को प्रत्याभूति गराउन सम्बन्धित निकायको बिशेष ध्यानाकर्षण गरेको छ भने भेला ले नेपाल मा प्रत्यक्ष्य निर्वाचित कार्यकारी रास्ट्रपति बनाउने विषयमा पनि विशेष ध्यान दिन सबै सम्बद्द पक्ष्य संग ससक्त माग गरेको छ ! वैदेशिक रोजगार मा गएका श्रमिक हरुले बिदेश बाट पनि आफ्नो मताधिकार प्रयोग गरि आफ्नो सक्ष्यम नेतृत्व चयन गर्न पाउने अधिकार को सुनिस्चितता गर्न पनि सरकार संग जोडदार माग गरेको छ! भेला बाट सर्ब सम्मत निर्बाचित कार्यसमिति को बिबरण तल उल्लेखित छ, अन्या मनोनित कार्य समिति मा सदस्य अरु आबस्यक अनुसार थपिने नयाँशक्ति मलेशियाले जनाएको छ !

 

१.संरक्षक तथा प्रमुख सल्लाहकार-बिरेन्द्र नेगि
२.वरिष्ठ सल्लाहकार-भानुभक्त देवकोटा
३.सल्लाहकार-चन्द्र प्रकाश अधिकारी
४.सल्लाहकार-नर बा. पुन
५.सल्लाहकार-एक देव धिताल
६.सल्लाहकार-राजु ढुंगाना
…………………………………………..।
१.अध्यक्ष-नर बा. सुनार
२.वरिष्ठ उपाध्यक्ष-सुबर्ण थापा
३.उपाध्यक्ष-होमेस्वर ठाकुर
४. उपाध्यक्ष-साजन शर्मा
५.उपाध्यक्ष-इस्वर देव मुखिया
६.उपाध्यक्ष-सुरेस केसी
७.महासचिव-दिपक संघर्ष
८.सचिव-दिनेश खड्का
९.सहसचिव-अमीर पराजुली
१०.कोषाध्यक्ष-सुजन तामाङ
११.सदस्य-बर्सात सिंह
१२.जादु तामाङ
१३.जीवन भट्टराई
१४. मोहन ओली
१५.दिल बा. सर्तुङ्गी
१६.करण तामाङ
१७.रिबेक तामाङ
१८.प्रेम मगर
१९.कृष्ण शाह
२०.शिबराम यादव
२१. राजु यादव
२२.पदम बिक
२३.अकबर कार्की ,लगाएत हुनु हुन्छ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...