दुई दशक भन्दा अगाडी आफ्ना कुनै पनि सन्तानलाई मुग्लान पठाए उतै भासिन्छ भन्ने ठुलो डर हुन्थ्यो l अभिभावकले आफ्ना सन्तानलाई मातृभूमि फर्कन जोड दिन्थे र अध्ययन सके पछि मातृभूमि फर्कन्थे l उच्च शिक्षा हासिल गरि देशको सेवा गर्ने भन्ने मुख्य ध्येय हुन्थ्यो l अब त्यो कुरा परिवर्तन भएको हामीले देखेका छौ l
No comments:
Post a Comment