ट्रम्प मेरा मित्र हुन भनि दाबि गर्दै व्हाइट हाउसको बार नाग्ने मानिस पक्राउ
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प लाई मेरो मित्र हुन् भन्दै व्हाइट हाउस को बार नाग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ l उनले त्यति मात्र भनेनन् ,उनले राष्ट्रपति संग भेटघाटको कार्यक्रम पनि रहेको बताए l
No comments:
Post a Comment