Wednesday, March 15, 2017

फोरमद्वारा समर्थन फिर्ताको पत्र

काठमाडौँ, २ चैत । सङ्घीय समाजवादी फोरम नेपालले वर्तमान सरकार निर्माण हुँदा दिइएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

पार्टीका संसदीय दलका नेता अशोककुमार राईले सभामुख ओनसरी घर्ती मगरलाई पार्टीले सरकार निर्माण हुँदा दिएको समर्थन फिर्ता लिएको पत्र आज बुझाएको छ । उक्त पार्टीमा १५ सांसद छन् । सरकारले आफ्ना मागप्रति ध्यान नदिएको जनाउँदै समर्थन फिर्ता लिइएको पार्टीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...