Saturday, March 4, 2017

बेलामा हिरा फोर्नु पर्छ भन्थे हजुरबाले ! सन्दर्भ बाना चुनावको !

स्थापनाको १२-१५ बर्षमा हामी कहाँ छौ र के गर्यौ हामी सबैले मुल्याकन गर्ने बेला भएको छ । नेतृत्व चयन अब हाम्रो हातमा छ । अव पनि हामी आफ्नो बिवेक राम्ररी गर्दैनौ भने हाम्रै भविष्यको लागि आफ्नो खुट्टामा बन्चरो हामीले नै हान्दैछौ । थोरै भए पनि विवेकसिल बन्नै पर्छ अब ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...