मेरिल्याण्डमा बन्दुक पसलमा खतरनाक चोरहरुले डकैत गर्दै गरेको भिडियो ,एक पटक हेरौ र सावधान हौ l
म्यारिल्याण्डमा दुई चोरहरुले बन्दुक पसल बाट २४ वटा हाते बन्दुक र ७ वटा राइफल लिएर भागेका छन् l अहिले सम्म प्रहरीले अनुसन्धान जारी छ l बिहान ३ बजे घटना घटेको प्रहरीले जनाएको छ l
No comments:
Post a Comment