Sunday, April 2, 2017

नेपालीलाई जोड्ने आधार ग्लोबल नेपाल टीभी सन्चार

कहिले विश्वव्यापी समाचार त कहिले रमाइलो हास्यव्यंग, कहिले कोपिलारुपी बालबालिकासँगको रमणीय खेल र रचना त कहिले विषयविज्ञसँगको सारगर्भित भलाकुसारी,  कहिले धार्मिक तथा साँस्कृतिक मनोरन्जात्मक कार्यक्रम त कहिले ज्योतिषीय राशिफलका साथमा समसामयिक विषयवस्तुसँग समेटिएका विविध विषयवस्तुहरु ग्लोबल नेपाल टेलिभिज़नमार्फ़त दर्शकमाझ प्रस्तुत हुँदैछ, दर्शकहरुकै माया, सल्लाह, सुझाव र प्रतिक्रियाको सम्मान गर्दै यहाँहरुको घर दैलोमा आइरहेको कुरा नयाँ वर्ष २०७४ सालको हार्दिक शुभकामनासँगै जानकारी गराऊन चाहन्छौं । यी कार्यक्रमहरु हेर्न, आफ्नो परिवारलाई हेराऊन तथा लाईक, शेयर,कमेन्ट तथा सब्सक्राइब गर्नु हुन पनि अनुरोध गर्दछौं । ग्लोबल नेपाल टिभी परिवार । global Nepal.tv

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...