नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा सुरु
नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा डिसी महानगर क्षेत्रको भर्जिनियामा सुरु भएको छ l कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा नेपाल सरकारका मन्त्रि जीवन बहादुर शाही पानसमा बत्ती बाली गरेका थिए l
No comments:
Post a Comment