डीसीका भारोत्तोलक रुप कार्की पावर लिफ्टर (ताकत भारोत्तोलक )मा उत्कृष्ट
डीसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका नेपाली मूलका रूप कार्कीले युएसपीए ( युनाईटेड स्टेट पावरलिफ्टिंग एसोसिएसन ) द्वारा आयोजना गरिएको भारत्तोलन प्रतियोगितात्मक प्रतिस्प्रद्धामा उत्कृष्टता हासिल गरेका छन् l
No comments:
Post a Comment