Monday, April 10, 2017

फिलाडेल्फियामा खुला सकर(भकुण्डो) प्रतियोगिता हुने

भूटनिस अमेरिकन अर्गनाजेसन फिलाडेल्फियाको आयोजनामा खुला सकर प्रतियोगिताको हुने भएको छ lआगामी जुन ३० देखि जुलाई २ सम्म भकुण्डो प्रतियोगिता हुने छ l र उक्त खेलमा सहभागिता जनाउन चाहने टोलिले जुन महिनाको ३ तारिक सम्ममा दर्ता गर्नु पर्ने छ l ३ दिन सम्म चल्ने उक्त प्रतियोगितामा सबैलाई सहभागी हुन् अनुरोध गरिएको छ l

दर्ता शुल्क $ ६५१ राखिएको छ भने खेलमा बिभिन्न पुरस्कार राखिएको आयोजकले जनाएका छन् l खेलमा प्रथम हुने लाई $ ६ हजार डलर ,पदक तथा प्रमाण पत्र र दोश्रो हुने समूहलाई $ ३ हजार डलर पदक तथा प्रमाण पत्र प्रदान गरिने छ l

बिस्तृत जानकारी चाहिएमा निम्न व्यक्तिहरु संग सम्पर्क गर्न सकिने छ l सम्पर्क व्यक्तिहरु भूपेन मगर : 267 945 5138 ,दिपक गुरूंग : 267 945 3492
ढाका खरेल : 267 241 9927 ,बिकास शर्मा : 267 864 8841 ,सुक सुब्बा : 267 351 0451 ,बिकास गुरूंग : 267 444 1772 प्रकाश सुब्बा : 267 496 5383 रहेका छन् l

आयोजक : यूथ अफ फिलाडेल्फिया
स्थान : James Ramp memorial Recreation center, 3300 solly avenue
Philadelphia pa 19136.

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...