चीनमा एक दशा लागेको चोरलाई महा दशा लागेको छ l दाउ हेरेर र भौतारिएको चोरले महिला छाता लिएर उभिएको समयमा फुत्त भ्रमण ध्वनि (सेलफोन)चोरेर भाग्दा गल्तीले प्रहरी चौकी पुग्दा चोरलाई पक्राउ गरिएको छ l
चोर प्रहरीको सवारी साधन राख्ने ठाउँमा पुगे पछि उनलाई पक्रिएको हो l भ्रमण ध्वनि थुतेर सुई कुच्चा ठोक्दा छेउछाउमा बसेको प्रहरीको घेरामा परि प्रहरीले पक्रिएको हो l
चिनको ग्वांगडोंग प्रान्तको शेन झेनमा रहेको अत्याधुनिक सुरक्षा चित्रग्राहिणी को छोटो श्रब्य दृश्य बाट उनले सडक पेटीमा खोसेर भएको दृश्य देखाईएको छ प्रत्यक्ष दर्शी तथा प्रहरी अधिकारीले चोरलाई घेरी पक्राउ गरिएको हो l चोरले प्रहरीलाई बयान दिदै आफू यो क्षेत्रमा नया भएकोले आफु प्रहरी चौकी तर्फ दौडेको जस्तो नलागेको बताएका थिए भनि युपीआइले लेखेको छ l
No comments:
Post a Comment