नेपाली पाठशाला सेन्र्को दोश्रो बार्षिक उत्सब सम्पन्न
अमेरिकामा हुर्किदै गरेका नेपाली मूलका बालबालिकाहरुलाई नेपाली भाषा संस्कार र संस्कृति, बोली अनि व्याबहार सिकाउने उद्देश्यले अभिभावकहरुद्धारा सन २०१५ को मे महिनामा शुरु गरिएको पाठशालाबाट बालबालिकाहरु लाभान्वित भइरहेका छन ।
No comments:
Post a Comment