Monday, May 1, 2017

अभिनयको तयारीमा सपना पराजुली (फोटो फिचर सहित)

काठमाडौं । बैसाख १८.
ओखलढुगा स्थाई घर भएकी सपना पराजुली भविष्यमा एक सफल कलाकार तथा अन्तर्राष्ट्रिय स्तरको मोडल बन्ने सुरगर्दै हुनुहुन्छ ।


विभिन्न र¥याम्प शो, कल्चर डान्स, फोटो सेसन, अभिनय, आदिमा आबध्व रही काम गरी रहेकी ५ फिट ७ ईन्च अग्ली १७ वर्षिया सपनाले रामचन्द्र काप्ले र माधवि अर्यालले गाउनुभएको आधुनिक गित किन गयौं मोवाईलको स्विचअफ.. बोलको गित बाट अभिनय यात्रा सुरु गर्नुभएको हो ।

केहि समय अगाडी मात्र काठमाडौंमा आयोजित मिस राजधानी २०१६ मा आफ्नो दरो प्रतिभाको प्रर्दशन गरेर उत्कृष्ट प्रथम स्थान हासिल गरिसकेकी उनी पूmसर्दंको समयमा पत्रपत्रिका पढ्ने, अनलाईन फोटो भिडीयो पोष्ट गर्ने प्रबृतिकी छिन् विभिन्न नाटक तथा नृत्यको पनि तालिममा व्यस्थ रहेकी सपना हाल काठमाडौं स्थित पेप्सीकोलामा बसोवास गर्दै आएकी छिन् ।

कोटेश्वर मल्टीपल कलेज कोटेश्वरमा कम्युटर साईन्स विषय लिई प्रथम वर्षमा अध्यानरत सपनालाई यो क्षेत्रमा आउन घरपरिवार तथा साथी संगिनीहरुवाट पनि राम्रौ साथ मिलेको बताउँछिन् ।

चाडै नै आपूmले केही नेपाली राष्ट्रिय गितको म्यूजिक भिडीयो र सानो बजेटको नेपाली चलचित्रको अभिनयको लागि कुरा चलिरहेको साथै सामाजिक डकुमेन्ट्रीमा पनि काम गर्न अफर आईरहेको बताईन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...