Thursday, May 11, 2017

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बिहीबार कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा साझा बसमा निर्वाचन आयोगको लोगो अङ्कित झन्डा फहराएर साझा यातायातमार्फत ‘मेरो मत अमूल्य छ’ भनी लेखिएको निर्वाचनको सन्देश प्रचारप्रसारको शुभारम्भ गर्दै । तस्बिर ः नारायण न्यौपाने, रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...