Tuesday, May 2, 2017

मकाउमा नेपाली कराते खेलाडीहारु द्वारा ३ स्वर्ण २ कास्य

मकाउमा ३०/०४/२०१७ मा भएको मकाउ खुला कराते प्रतियोगिता मा नेपाल लाई ३ स्वर्ण २ कास्य पदक प्राप्त  भएको छ | जस्मा टिम कुमितेमा शान्ति अधिकारी,राजेन्द्र लामिछाने र लोकमान सिंह श्रेष्ठले भाग लिएका थिए तेस्तैगरि सिगल तौलको ६७ मुनि राजाराम धमलाले कास्य पदक प्राप्त गरे र खुल्ला  अर्थात् + ८४ माथिको तौलमा लोकमान सिंह श्रेष्ठले पनि कास्य पदक प्राप्त गरेका छन् |

यस प्रतियोगितामा नेपाल कराते मकाउका संयोजक तथा २०१४ मा जर्मनमा भएको २२ औ बिस्व कराते प्रतियोगितामा कोचको भूमिका निभाउनुहुने  राम कार्कीले भने निर्णयको भूमिका खेल्नु भएको थियो |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...