नेपाल अमेरिका पत्रकार संघको साधारण सभा को तयारी पूरा ,मे ६ देखि ७ साधारण सभा हुने
नेजाको ११ औं साधारण सभाको सम्पूर्ण तयारी सकिएको छ । नेजाको साधारण सभामा सहभागी हुन् नेपाल लगायत अमेरिकाका बिभिन्न राज्यहरु बाट संचार कर्मी ,आमन्त्रित अतिथि तथा विशिष्ट व्यक्तिहरु आउने क्रम जारीको साथै आई पुग्ने क्रम बढ्दो छ l
No comments:
Post a Comment