Sunday, May 28, 2017

अरु सबै पार्टी मिलेपनि एमालेको कम्मर कम्मरनी आउदैनन-केपी ओली(भिडियो सहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सम्पूर्ण पार्टी मिले पनि एमालेको कम्मर कम्मरसम्म मात्र आउने बताएका छन्.शनिबार नेकपा एमाले कास्कीले आयोजना गरेको बृहत बिजय उत्सबलाई सम्बोधन गर्दै नेपाली कांग्रेस र माओवादी बीचको तालमेललाई इंकित गर्दै नेपालका सम्पूर्ण दलका हतियार एमालेलाई पराजित गर्नका लागि प्रयोग गरेपनि नेपाली जनताले एमालेको साथ रोजेको बताएका छन् साथै  नेपालको विकास र प्रगतिको लागि एमालेमात्र सम्बाहक भएको दाबी गरेका छन् हेर्नुहोस  केपी ओलीको पुरा भाषण)

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...