“कहिलेकाही तीन घन्टा त पानीको लागि युद्ध गर्नुपर्छ ।” गाई भैंसी र मान्छेले पिउने पोखरी एउटै छ । यो ९३ वर्षको उमेरसम्म पनि पानीको लागि छट्पटिरहनु परेको छ । पेटभरि पानी पिउन पनि असार साउन कुर्नुपर्छ ” स्थानीय बासिन्दा पानी अभियान बारे पानी अभियान शुरु भएको गाउँ सुनपुरमा पुगेर कलाकार एवं फिल्म निर्माता , निर्देशक श्री मुनाल घिमिरे , उज्यालो बिहानी फाउन्डेसनका श्री रोदन महरा इन्जिनियर आर्किटेक्ट सुशील रसाइली सप्तरङी कलरल्याबका वसन्त जोशीको सहकार्यमा तयार भएको पानी अभियान सम्बन्धि डकुमेन्ट्री रिपोर्ट ।
No comments:
Post a Comment