Wednesday, May 24, 2017

पृथ्वीनारायण शाहको नेपाल एकिकरण सम्बन्धी कथाबस्तुमा आधारित चलचित्र युटुब मार्फत सोझै रिलिज

पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा पुर्बी मगरात राज्यमा भएको लडाई बारे बनेको एक चलचित्र ‘१८३० एक इतिहास’ हालसालै युटुब सार्बजनिक भएको छ। महिला पुरुष नभनी गोर्खाली फौजसंग बहादुरी साथ् लडाई गरेको यो चलचित्र सिनेमा घरमा रिलिज नगरी सोझै युटुब मार्फत रिलिज गरिएको हो। चलचित्र बनेको धेरै वर्ष पश्चात मात्र चलचित्र रिलिज हुन पाएको छ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...