न्युयोर्कमा एनआरएनए अमेरिकाका अध्यक्ष पदका उम्मेदवार बीच निर्वाचन बहस हुने
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्षका उम्मेद्धवार र आम सरोकारवालाहरुका विच मे २१ तारिखमा प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रम “एनआरएनए अमेरिका निर्वाचन बहस ” हुने भएको छ ।
No comments:
Post a Comment