Sunday, May 7, 2017

तपाई कसलाई भोट हाल्नुहुन्छ, किन ? Whom to vote & Why ? Local Election – 2017 Nepal

स्थानीय तहको निर्वाचन अधिकांशले एमालेलाई मतदान गर्ने बताएका छन् । उनीहरुले विकासप्रेमी र समृद्धिको एजेण्डा बोक्ने एकमात्र पार्टी एमाले भएको समेत बताएका छन् । केहीले भने कांग्रेसलाई भोट दिने बताएका छन् ।

तपाई कसलाई भोट हाल्नुहुन्छ, किन ? (हेर्नुस् भिडियो)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...