Tuesday, June 20, 2017

गायक इलाज प्रसाईं र गायिकाअनिशा तामाङको स्वरमा सजिएको “अलि अली चल्यो हावा बनै “मा बोलको म्युजिक भिडियो

गायक इलाज प्रसाईं र गायिकाअनिशा तामाङको स्वरमा सजिएको “अलि अली चल्यो हावा बनै “मा बोलको म्युजिक भिडियो भर्खरै रिलिज भएको छ।

भावना थापा सेवाचार्यले रचना गरेको उक्त गितमा बाल कृष्ण सेवाचार्यले संगित भरेका छन् । उक्त म्युजिक भिडियोमा धुर्व र बुनुको अभिनय देख्न पाइन्छ। यस गीतले चर्चा पाउनेमा निर्देशक म्याङ लामा ढुक्क छन। अशोक रंजीतको छायाँकन रहेको बनै लाई हिर्दोशले सम्पादन गरेका हुन भने म्याङ लामाले निर्देशन गरेका हुन।
हेर्नुहोस भिडियो :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...