नेपाली चलचित्रकी अभिनेत्री प्रियंका कार्की अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा ओर्लिएकी छिन् l नायिका कार्की भोलि जुन ३० देखि जुलाई २ सम्म हुने नेप्लीज अमेरिकन कन्भेन्सन नामक सम्मेलनमा सहभागी हुन् आएकी हुन् l
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment