Friday, June 23, 2017

हामी आफ्नो आङ्मा भैसी हिडेको नदेखने तर अर्काको आङ्गमा जुम्रा हिडेको पनि देख्ने – भिडियो सहित

आफ्नो घरमा आगो लागेको बेलामा अर्काको घरको आगो निभाउन खोज्दा आफ्नो घर खरानी हुन्छ । पहाडका दल मात्र होइन मधेसवादी दलहरु पनि यो बिषयमा गम्भीर हुने बेला आएको छ ।

बुढा पाकाले भन्थे , जति सुकै माया गरेपनी र जति सुकै राम्रीभए पनी जेठी स्वास्नी लोग्ने को लागी कहिल्ले प्यारी हुदीन , आजकल यो कुरा साँचो हो जस्तो लाग्छ । जे गरे पनी, जती छाती ठोकेर रोए कराए पनी मधेसी सधै पराया भयो यो देश मा।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...