Friday, June 23, 2017

भारत मा तन्नेरी राहुल गान्दी होईन कपाल फुलेको मोदी भारतिय जनता को रोजाइ मा परे ! भिडियो सहित

(राजनिती एज ले होईन एजेन्डा ले गर्ने हो)

वामी को मेरो सम्बोधन मा गर्नु भएको कमेन्ट प्रती सबै मा हार्दिक धन्यबाद !

* ५६ बर्ष को पुष्पकमल दाहाल लाई ८६ बर्ष को गिरिजा प्रसाद ले नेतृत्व दिएर शान्ती प्रकृया मा ल्याए !
* हिलारी भन्दा उमेर ले पाको ट्रम को निती लाई अमेरिकि जनाता ले अनुमोदन गरिदिए !
* भारत मा तन्नेरी राहुल गान्दी होईन कपाल फुलेको मोदी भारतिय जनाता को रोजाइ मा परे !
* एमालेमा पनि ६४ बर्ष का माधब नेपाल भन्दा ६५ बर्सिय खड्क ओलि एमालेजनका प्रिय बनी पार्टी अध्यक्ष बन्नु भो
त्यसैले राजनिती एज ले होईन एजेन्डा ले गर्ने हो

मत पनि उमेर भजाएर होईन इतिहास र उदेस्य भनेर माग्ने हो जनाता ले मत दिदा पनि उमेर हेरेर होईन इतिहास र उदेस्य हेरेरै दिने हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...