Thursday, June 22, 2017

डिभी परेर अमेरिका जादै : भविष्यबाणी सत्य भयो : सबिता माता भिडियो

“अब कस्तो आयो जमॉना लौ के भनौ कसलाई बिश्वाश गर्नु होला र?यो समॉझ कहा छ?फकाई फकाई फोन गरेर हत्यारा,लुटेराहरु अपहरण गर्ने अनि हत्या गर्ने पनि केटी ओहो!महिला पनि रहेछन हत्यारा? अचम्म हुन लाग्यो यो कलियुगमॉ बिश्वाश कसलाई गर्ने होला?

“हरेक सुविधा भएर मात्र मॉनिसहरु सुखि हुन्नन्,मॉनिसहरु त ऑफुसित भएका साधनको सर्वोत्तम ऊपयोग कसरी गर्ने भन्ने जानेर मॉत्र सुखि हुन सक्छन्”

– माता सबिता सरु शर्मा आचार्य

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...