Saturday, June 3, 2017

गैर – आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद को प्रेस बिज्ञप्ति

गैर – आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद को तेस्रो राष्ट्रिय महाधिबेसन २५ जुन २०१७ मा सपन्न गर्ने निर्णय 28 May2017का दिन अध्यक्ष श्री राम चन्द्र बस्याल ज्यु को अध्यक्षता मा बसेको राष्ट्रिय समन्वय परिषद को बैठक गरेको छ। राष्ट्रिय महधिबेशन सम्पन्न गर्न डा. श्री भुबन प्रसाद ढकाल प्रमुख निर्वाचन अधिक्रित कोसन्योजकत्तोमा ई. श्री कुल बहादुर कार्की तथा ई. श्री नारायण भट्टराई सदस्य रहेको निर्वाचन समिती चयन गरेको छ / उक्त बैठक ले पन्जिक्रित

सदस्यता सुल्क 5 USD निर्धारणा गरेको छ ।
महसचिव
कृष्ण दत्त भट्ट
गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद
केन्या

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...