Saturday, June 3, 2017

समाज सेबी माइकल क्षेत्री खप्तड छान्ना गा:पा:को प्रमुख पदमा उम्मेदवारी

ध्रुब क्षेत्री ,जेठ २०  काठमाडौं ।
 नयासक्ति पाटिको प्रबाश  भात्री संगठन’ अन्तरास्ट्रिय नेपाली युबा शक्ति ( भारत ) साखाका  केन्द्रिय संयोजक तथा नया शक्ति पार्टीका युबा अभियन्ता माइकल क्षेत्री ले बझाङ जिल्ला अन्तरगत खप्तड छान्ना गाउपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनु भयको छ! स्थानियाहरुका अनुसार माइकल क्षेत्री को उम्मेदवारी सङै खप्तड छान्नामा नया शक्ति ले जित्ने सम्भावना बढ्दै गयको छ , त्यहाँ भएका पुराना  पार्टीको उम्मेदवारहरु उहीँ परम्परागत ढङबाट परिचालित र गाऊ समाज को बिकाश र अन्याकाम मा पहिला देखि नै बहिस्कृत अनुहार भएका ले पनि पाटिले क्षेत्रीलाइ उक्त स्थान मा उम्मेदवार  चयन गरेको कुरा नयसक्ति पाटि बजांग ले जानेको छ!
भारत मा केहि समया बसेका क्षेत्री युवा समाजसेबी पनिहुन , त्यहाँ रहदा दिल्ली, मुम्बई , र अन्या राज्या मा समस्या मा परेका नेपालि युवा युवती को सहयोगका  लागि हरतरह का सहयोग का लागि  प्रयाशहरु  गर्ने र पिडित भएको  ठाऊ मा नै पुगेर समस्या मा परेका नेपालिलाइ सहयोग गर्ने  तथा उद्दार गरेर नेपाल पठाउने काम गरेका ले पनि क्षेत्री भारत मा धेरै नेपालि को मन मुटुमा बस्न सफल छन् भन्छन, हाल   भरात मा रहेर का गर्दै आएका  नेपाली समुदाया !
क्षेत्रीलेका अनुसार बजांग खप्तड छान्ना गाउपालिका मा  रहेका पुराना पाटिहरुले नया युवा पंगतीलाइ   देश निर्मार्ण को अब्सर नदियका  कारण र हाल ठुला भनेका तिन वटा नै   पार्टीको उम्मेदवार युबा नभयका कारण खप्तड छान्ना गाउपालिका का युबा तथा बिबेकसिल जनताहरुले आफुलाई  चयन गर्न सक्ने सम्भावना रहेको बताउनु भयो! नयसक्ति बजांग पाटिका अनुसार क्षेत्री भारत तथा नेपालका  अन्या जिल्ला मा रहेर   होस् या आफ्नै ग्रिया जिल्ला बजांगमा समाज सेबी तथा  अत्यन्तै चर्चित बिकासबादी भिजन भयका र राजनितिमा एउटा उचाइ हाशिल गरेका युवा भएका ले पनि उहा ले  यहाको स्थानिया चुनाब जित्नेमा आफुहरु ढुक्क रहेको बताउनु भएको छ !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...