आदरणीय सम्पुर्ण नेपाली समुदाय भित्र बसोबास गर्नुहुने आमा बुवा , दाजुभाइ र दिदिबहिनी लगाएत समाजमा हुनु हुने सबै ब्यापारी बर्ग , पत्रकार ज्युहरु , खेलकुद अनि खेलकुद संग सम्बन्धित सम्पुर्ण खेलाडी तथा खेल प्रति शुभचिन्तक एवम सबै क्षेत्र संग सम्बन्धित साथिहरुमां म कर्ण चन्दको हार्दिक अभिबादन । मेरो जन्म सुदुर पश्चिम महाकाली अंचल (प्रदेश ७) अन्तरगत बैतडी जिल्ला को दशरथ चन्द नगर पालिका हाल लस एन्जल्स क्यालिफोर्निया ।
लगभग दुई दसक लामो स्वदेशी तथा बैदेशिक यात्रा को वरिपरि विभिन्न सामजिक सघ संस्था र सामुदायिक कार्यक्रमहरु सन्चालन गर्ने अनेकौ संघ ,संगठन हरुको प्रत्येक्ष वा अप्रत्यक्ष सङ्लग्न्ता को उतार चढ़ाव सङ्गै सङ्कलन गरेका विविध तिता मिठा अनुभवहरु लाई नै मुख्य आधार बनाएर अन्तर्राष्ट्रिय मान्यता प्राप्त बिदेशमा रहने सबै प्रबासी हामी नेपाली हरु को एक मात्र साझा कानुनी अधिकार सहित समाजिक सेवा गर्न पाउने सस्था भित्र आवद्ध भएर अझै केही समाज र समुदाय का लागि सके सम्मको सकारात्मक काम गर्ने वाचा लिएर २०१७ -२०१९ को एन आर एन एएन सि सि यु एस ए को चुनाव मा बोर्ड अफ डाइरेक्टर को लागि एक उम्मेदवार को रुपमा आफुलाई समाज मा सुद्द अनि निस्वार्थ किसमले सके सम्म सेवा पुर्यौने उद्देश्य लिएर यहाँहरु को सहयोग को अपेक्षा राख्दै आफ्नो अमुल्य मत को सहि र उपर्युक्त ब्येकतित्व का लागि मात्र प्रयोग गर्नु हुने छ भन्ने बिस्स्वास का साथै यहाँहरु समक्ष सेबा गर्न अवसरर्को लागि सामुहिक रूपमा हार्दिक अनुरोध गर्द्छु ।
यदि सफलता पाएको खन्ड मा देहायका विषय र पक्ष मा मैले सबै भन्दा बढी जोड दिएर यहाँहरु सबैको सल्लाह र सह्ममतिमा काम गर्ने समेत बिश्वास दिलाउन चाह्न्छु ।
यमैले आटेको पदमा बिजयी भएर एन आर एन ए को एक सदस्य को रूपमा काम गर्ने अवसर पाएमा मैले आफुलाइ कसमर्पित गर्ने गरि छुट्याएका मुल विषय र पक्षहरु भनु या मेरा प्रति बद्दताहरु :
1= सके सम्म एन आर एन ए सम्बन्धि बिस्तृत जान्कारी प्रत्येक नेपाली समुदाय भित्र बसोबास गर्ने नेपाली सम्कक्ष पुर्यौउने ।
2= समुदायहरु मा समय ले मागे अनुसार अनि सम्भावना भए का विविध किसम का आधारभूत शिपमुुलक प्रशिक्षण तथा उत्पदन्शिल क्रियाकलाप मा जोड दिने ।
3= समुदाय र् समाजलाई अत्ति आवस्येक पर्ने नैतिकता शिक्षा , ब्येक्तिगत बिकास सम्बन्धि शिक्षा , ब्येव्हारिक शिक्षा , अतिरिक्त क्रियाकलाप अन्तरगत विविध खेलकुद ,स्वस्थ्य आदि जस्ता क्षेत्र मा बेसेस सम्भाब्य योजना तयार गरेर सम्पुर्ण युवाहरूलाई एन आर एन तर्फ आकर्षक गर्ने पक्षमा जोड दिने ।
4= चयाप्टर बेसिस विविध स साना भए नि आकस्मिक् कोस को स्थापना गरी स्थानीय स्थर मा एन आर एन प्रती जम समुदाय को बिश्वास मा वृद्धि गर्ने पक्षमा जोड दिने ।
5= समय समय मा च्याप्टर या क्षेतृय सथर बाट स्थानीय समुदायहरुमा सम्भावना भए सम्म विविध क्रियाकलाप लिएर घुम्ती टोलि तयार पारी समुदायहरु को बारेमा समय समयमा आधर्भुत् जान्कारी अप्डेट गर्ने प्रवृत्ति को सुरुआत मा जोड दिने ।
6= क्षेतृय या च्याप्टर स्थर मा परिआएको बेला तुरुन्तै समाज मा बस्ने सर्ब साधारण नेपाली ले सहजै सङ्ग प्रत्यक्ष रूपमा एन आर एन ए को सम्बन्धित प्रतिनिधि सङ्ग अफिसियल रुप्मा कुराकानी , छलफल गर्न या जान्कारी आदान प्रदान गर्न सकिने गरि समुदाय र एन आर एन ए बिच प्रत्येक्ष संचार सुबिधा का लागि जोड दिने ।
7= सके सम्म सामाजिक बिकास का लागि सामुहिक रूपमा सृजनात्म्स्क तरिकाले समुदायहरु मा समुदाय भित्र बस्ने सबै उमेर का ब्येक्तिहरुका लागि उपर्युक्त हुने किसम्का बिकास्मुलक क्रियाकलापहरुको शुरूवात गरि समुदाय मा सामुहिक किसम्ले सामाजिक बिकास मा जोड दिने आदि आदि आधर्भुत्त कुराहरुको बिकास मा वृद्धि गरि समाज को धरातल बलियो बनाउदै लैजाने ।
उम्मेदवार
बोर्ड अफ डाइरेक्टर
एन आर एन ए एन सि सि यु एस ए
2017 – 2019
कन्टेक # ६२६५४९५१०८ / 6265495108
इमेल : [email protected]
No comments:
Post a Comment