‘राजा सबैका साझा नत यहाँ यो पाट्टी नत यो पाट्टी यस्तो छ हाम्रो राजसस्था को नियम यहाँ कसैलाई भेदभाव छैन यो कुरा सबैमा थाहा भको हुनुपर्छ किनकी यहाँ भगवानको भक्त ले मात्र भन्ने छैन यो देशको सबैका साझा राजा र राजसस्था हाम्रो नेपालमा आबसेक्ता पर्न जान्छ र ऊहा हरु को सम्झनामा राजसस्था को याद हन्छ र हुनुपर्छ यो नभई देशले निकास पाऊदैन र जनताले सान्ति पाऊदैनन र अबको आबसेक्ता हिन्दुरास्ट र राजसस्था हो नत यहाँ काटमार,हत्याहि्सा,नत नाताबाद र कृपाबाद नत यहाँ ठुलो सानो ,नत यहाँ छाडासब्द हरु तेसैले यहाँ छ आबसेक्ता राजा सबैका साझा भनेर मेरो मन को बिचार हरु राखेकी हु।
र आजको दिन जेष्ठ १९ गतेको दिन यसरी नेपाल मा अध्यारो पारी एकै पटक हत्या गरेको दिन पनी आज १६ बर्षके यही सम्झनामा अलिकति मनको दुख लेखेकी हु हजुरहरु यहा भईदिएको भए यो देश डुब्ने थिएन,आज १६ बर्ष भएछ त्यही समय बाट सबैलाई दुख भएको छ,हार्दिक श्रद्धान्जलि हजुर हरुको सम्झनामा।।” माता सबिता आचार्यजी को फचेबुक स्टाटस !!
Sunday, June 4, 2017
पूर्व राजा ज्ञानेन्द्र र राजसंस्थाका बारेमा माता संग कुराकानी भिडियो
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment