भआगामी जुलाई १ तारीखका दिन नेपाली चलचित्र तूइन को प्रदर्सन हुदै छ र भर्जिनिया, डिसी र मेरिल्यान्ड एरियामा बसोबास गर्ने सम्पुर्ण नेपाली आर्ट चलचित्र प्रेमी सज्जनबृन्दमा हार्दिक अनुरोध छ ‘तूइन ‘ चलचित्र हेर्न नछुटाउनु होला।अन्लाईन टिकट किन्नको लागि तलको लिन्क मा क्लिक गर्नुहोला |टिकेट दर $10:00 डलर मात्र|
Nepali Heart Touching Movie : TUIN ( Story based on real story)
Date: July 1 Saturday
Time: 2-5 pm
Venue: 7235 Alrlington Blvd.
DC CINEMA
Falls Church, VA
22042
http://bit.ly/2sSQGSu…
No comments:
Post a Comment