Sunday, June 18, 2017

स्वीट्जरल्याण्डको जेनेभामा आयोजना भएको १०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको भाग लिएर फर्कने क्रममा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्दै उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ । तस्बिर ः रोशन सापकोटा, रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...