most of the people believe that people show some symbol before the death.According to the astrology and gauri purad people who are near to the death they used to show some symbol.
All the Hindu Religion believe on Puran.Puran used to listen on that house where people died from fifth to ninth day of death.Here Watch video news about it
सृष्टिको नियम नै छ कि जो पृथ्वीमा जन्म लिएपछि मृत्यु अवश्यंभावी छ । शरीर छोडेर एक दिन न एक दिन परलोक जानै पर्छ । धर्म ग्रन्थहरुमा हाम्रो शरीरको मात्र मृत्यु हुने तर आत्म भने अमर हुने उल्लेख छ ।
पुराणमा मानिसको मृत्यु हुनु अघि देखिने ९ लक्षणबारे चर्चा गरिएको छ । हेर्नुहोस मानिसको मृत्यु हुनु अघि देखिने ९ लक्षण
No comments:
Post a Comment