Saturday, July 1, 2017

पोखराको पृथ्वीचोकमा रहेको पोखरा सस्तो बजार बन्द भएको छ । नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको जग्गामा रहेको सस्तो बजार लामो समय देखि विवादमा थियो ।नेपाल वायु सेवा निगमले शनिबार विहान ५ बजे सस्तोबजारमा ताला लगाएको हो ।

सस्तो बजारका व्यवसायीले सस्तो बजारमा टेण्डर आतङ्क मच्चिएको आरोप लगाउदै आएका छन् भने टेण्डर पारेका सुर्य दिल ग्रुप इन्भेष्टमेण्टका युवराज खतिवडाले आफुहरुलाई टेण्डर परिसकेको अवस्थामा निर्वाध व्यवसाय संचालन गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । बेपरिले भने दलाल लाई भाडा नदिने भन्दै भाबुक स्वरमा यसो भने , हेर्नुहोस भिडियो :

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...