Saturday, July 1, 2017

भारतियले किन यसो भने हाम्रो लागी मोदी मर्यो (भिडियो)

पोखरा १६, असार – कांचको गिलास बिक्री गर्ने भन्दाइ भारतिय मुलका मान्छेहरु यतिबेला पोखराको मुख्य बजार हरुमा भेटिन थालेका छन् । करिब ५० को हाराहारीमा रहेका भारतिय मुलका ति ब्यक्तीहरु महारास्ट्रबाट आएका हुन् ।

भारतमा मोदी सर्कारले आफुहरुलाई गास बास कपासको ब्यवस्था नगरेकोले मोदी बिरुद्द कडा रुपमा प्रस्तुत हुँदै मोदी हाम्रो लागी मर्यो भनेर भन्न समेत भ्याए ।

यो हेर्नुहोस् भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...