Thursday, July 13, 2017

लक्ष्मी र नरहरिको शिबजिलाई गुनासो । ( तीज भिडियो )

गायिका लक्ष्मी बस्नेत र गायक नरहरी प्रेमिको तीज गीत हे शिव भगवानको भिडियो बजारमा आएको छ । एक समयकी चर्चित गायिका लक्ष्मी बस्नेत केही समयको बिदेश बसाइपछी पुन संगीतिक क्षेत्रमा सकृय भएकी हुन । प्रस्तुत गीतमा शब्द कस्तुप पन्तको रहेको छ भने संगीत नरहरी प्रेमीको रहेको छ । देउसी भैंलो गीतमा पनि सहकार्य गरेको लक्ष्मी बस्नेत र नरहरि प्रेमि जोडीको यो दोस्रो सहकार्य हो ।

काठमान्डौको चन्डेश्वरी मन्दिरमा छायाँकन गरिएको भिडियोमा एल्बिना बस्नेत , युबिन ढुंगाना र साथीहरुको अभिनय , श्याम रायमाझिको छायाँकन, राज कुमारको सम्पादन तथा आशिस गुरुङ्को निर्देशन रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...