Thursday, July 13, 2017

महिलाले कन्डमको प्रयोग कसरी गर्छन् (भिडियो

 

पुरुष कन्डमजस्तै सही तरिकाले प्रयोग गर्न सकिएन भने यसको प्रभावकारिता निकै घट्छ । त्यसैले यसको सही प्रयोगका सम्बन्धमा केही जान्नु तथा सावधानी अपनाउनु आवश्यक छ । थाहा भएकै कुरा हो, कन्डमको सही प्रयोग भएन भने फुट्न वा च्यातिन सक्छ । हुन त तपाईंले कसरी महिला कन्डम प्राप्त गर्नु भयो, थाहा भएन । सामान्यत: तपाईंले किन्नुभएको प्याकेटमा कसरी प्रयोग गर्ने भनेर जानकारी दिइएको हुन्छ । त्यसलाई राम्रोसँग अध्ययन गर्नुभै त्यसैअनुसार लगाउनुभए हुन्छ । अर्को उपाय तपाईंले यौन स्वास्थ्यमा कार्य गर्ने स्वास्थकर्मीबाट सहायता लिन सक्नुहुन्छ । यो एक भिडियो सामाग्री हेर्नुहोस् ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...