Saturday, July 8, 2017

एएनएचएस स्वास्थ शिबिरबाट नेपाली समुदाय लाभान्वित ,अगस्तमा पुन: निशुल्क स्वास्थ्य शिविर संचालन गरिने

अमेरिका नेपाल सहयोगि समाजले डीसी क्षेत्र वरपरका नेपाली समुदायले लाभ उठाउन सकुन भन्ने हेतुले नेपाली पाठशालाको सुरुवात संगै अझ समाज सेवामा थप योगदान दिने उद्देस्यले स्वास्थ्य शिविरलाई दिर्घ कालिन योजना बनाई निशुल्क स्वास्थ्य शिविर संचालन को श्रीगणेश गरेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...