Saturday, July 8, 2017

अहिले सम्मकै लाईभ उत्तेजक दोहोरी । किन गाउछन् कलाकार यस्तो ?

पहिलेका माया प्रेमका गीतहरु अहिले सेक्ससंग जोडिन थालेका छन् । बिषेशत नेपाली मौलिक पहिचान बोकेको भनिएको लोक तथा दोहोरी गीतहरुमा यस्तो बिक्रीता आएको हो । कलाकारले माया प्रेमबाट दोहोरी गीता सुरु गर्छ र त्यहा रात बिताउने सेक्स गर्ने खाल्का शब्द ल्याउछ त्यसले सुन्ने र हेर्ने दर्शकलाई लजास्पद बनाउछ । यस्तै एउटा दोहोरी छ हेर्नुहोस् र सुन्नुहोस् जसले तपाईलाई पनि उत्तेजित बनाउन सक्नेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...