Sunday, July 9, 2017

सानू -तिमिले हामीलाई छोडेर गएको आज ठिक १ बर्ष भएछ !

गत बर्ष जुलाई ९ ,२०१६ मा मेरी प्यारी बैनी सानु गुरुङ (कुँवर )को असमायिक निधनले हामीलाई मर्माहत र स्तब्ध बनायो l मेरी सानू,तिमीले आज कै दिन हामीलाई सदाको लागि छोडेर गयौ l समय कति छिटो बित्ने रहेछ l आज ३ सय ६५ दिन भएछ l आज म अलिक भावुक छु l मनमा अनगिन्ती कुराहरु खेले l तिमि संग बिताएका स्वर्णिम क्षण सम्झन पुगे l सवै सम्झना मात्र सिमित रहे l ईश्वर तिमि कति निष्ठुरी रहेछौ l

पुन :आत्माको चीर शान्तिका लागि भगवान श्री पशुपतिनाथसाग प्रार्थना गर्दछु l

तिमीलाई माया गर्ने उही दिदि

गुरुङ आशा
हाल क्यालिफोर्निया ,अमेरिका

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...