नेपालमा सफलतापुर्बक प्रर्दशन भई यतिबेला अमेरिकाका विभिन्न राज्यहरुमा प्रर्दशन भईरहेको तुलसी घिमिरे निर्देशित चलचित्र ‘दर्पण छायाँ २’ मेरिल्यान्डको बाल्टिमोरमा नासो कम्युनिटी अमेरिकाको सहयोगार्थ प्रदर्शन हुदैछ |
वासिङटन डी.सी. महानगर क्षेत्रमा (मेरिल्याण्ड, डि.सी. र भर्जिन्या ) रहनु हुने सबै नेपालीहरुलाई निम्न स्थान, मिति र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं | अग्रिम टिकट बुकिङ्ग खुला भइसकेको छ, तुरुन्त सम्पर्क गर्नु होला | आफ्नो समय तालिका बेलैमा मिलाउनु होला |
निर्देशक तुलसी घिमिरे नेपाली चलचित्रका ‘ट्रेन्ड सेटर’ हुन् । उनले निर्माण, निर्देशन गरेका अधिकांश चलचित्र अत्यन्त राम्रो चलेका छन् । व्यावसायिक रूपमा मात्र होइन, घिमिरेका चलचित्रले समीक्षकको पनि मन जितेका छन् । लाहुरे, ‘चिनो’, बलिदान, देउता, दक्षिणा, ‘दर्पण छाया’ त्यस्ता केही उदाहरण हुन् । आउनुहोस, फिल्म ‘दर्पण छायाँ–२’ हेर्ने मौका अब बाल्टिमोरमा ।
कहिले : आइतबार, जुलाई ९ तारिक, २०१७
समय: साँझ ७ बजे
कहाँ : Horizon Cinemas Beltway Plaza
7660 Belair Rd, Nottingham, MD २१२३६
कहिले : आइतबार, जुलाई ९ तारिक, २०१७
समय: साँझ ७ बजे
कहाँ : Horizon Cinemas Beltway Plaza
7660 Belair Rd, Nottingham, MD २१२३६
टिकट: $ १५.००
Contact :
Gopal Bishwakarma -443-386-7049
Dhan Nepali-404-647-9449
Ambar Hajariya-773-750-8437
Purna Singh Baraily-301-312-0024
Jagan Bk-443-248-6422
No comments:
Post a Comment