भर्जिनियाको लाउडन काउन्टीमा मुसलमानी मूलकी १७ बर्षिय किशोरीको शव फेला
अमेरिकाको भर्जिनियाको लाउडन काउन्टीमा मुसलमानी मूलकी १७ बर्षिय किशोरीको शव फेला परेको छ l केहि समय अगाडी भर्जिनियाको फेयर फ्याक्स शहरमा १७ बर्षिय किशोरी आक्रमणको शिकार भएकी थिइन् l
No comments:
Post a Comment