Saturday, July 15, 2017

म यस्तो गीत गाउछु|| एक युवतीले पललाई Kiss को प्रस्ताव पलसँगै पुजा पनि भावुक

 

यही असार ३० गते प्रदर्शनमा आयको चलचित्र मा यस्तो गीत गाउछु ”। पर्दामा देखिरहेका कलाकारलाई अचानक पोखरा को सिने प्लेक्स मा हेर्नेको भीड लाग्यो । । ‘फिल्म राम्रो बनेको छ,’ पलले भने, ‘यहाँ हामी दर्शकसँग नजिक हुन आएका हौं र दर्सकले हामीलाई धेरै मन परैदेयाको धन्नेबाद दीय ।’ फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने निर्माणमा समेत उनले नायिका पूजासँग सहकार्य गरेका छन् ।

‘पहिलो पटक प्रोडयुसरको रूपमा आएकी छु,’ पूजाले भनिन्, ‘सबैको सपोर्ट पायर खुसि भएन ।’ अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा तीन गीत समावेश छन् ।‘फिल्ममा विशुद्ध मनोरञ्जनात्मक प्रेमकथा छ ।’ पूजाले फिल्ममा मिक्स कथा रहेको र मन छुने डायलग सुनाइन् । पूजासँगको घनिष्ठताबारे पलले भने, ‘हामीलाई राम्रो साथी बन्न दिनुस् । पूजा र म मिल्ने साथी मात्र हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts