Sunday, July 16, 2017

७५ बर्से आमा को तीज गीत जुन सुन्दा आखा रसाउछ NEW NEPALI LIVE TEEJ SONG 2074

तीज नजिकीदै गर्दा बजारमा भिभिन्न तीज को गीतहरु आइरहेको छ कुनै राम्रा त कुनै नराम्रा याद रहोस बिगत २ ३ वर्ष देखि भड्किलो तीज गीत ले नेपाली लाई हैरान परेको थयो तर बिगत ५० वर्ष आगाडी को तीज गीत कस्तो हुन्छा भन्ने सायद थोरै लाई मात्र थाहा होला यसै बीच स्यांग्जा को ७५ बर्सेया आमाले यसरि सम्जनु भयो जुन गीत गौडा गाउदै पहिलेको गीत सम्जदै गर्दा आखा बाट आसु रोकीयन

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...