Sunday, July 16, 2017

राम्जी खाँड ले रन्जिता गुरुङ लाइ यसरी घुमाए बटोैली हेर्नुस् (भिडियो सहित)

साङितिक बजारमा धेरै सफल गायक सर्जक हरु छन् अनि गित सङित पनि बजारमा हजारौं आएका छन अनि कति आउन पनि बाकी छ। एतिबेला चर्चित गितकार तथा सर्जक सहदेब कोइराला को शब्द संकलन मा “बटौली घुमाउनी”बोलको गित बजारमा सार्बजनिक भएको छ।यो गित मा गायिका सान्ती रिजाल को महिला आवाज छ भने राम्जी खाडँ को सुमधुर आवाज छ।

नारिहरुको हिन्दु महान चाड हरितालीका तिज नजिँकीदै गर्दा गायक रामजी खाड र गायिका शान्ति रिजाल पौडेल ले धेरै राम्रो गीत सार्वजनिक गरेका छन् । गीत अनि भिडियो धेरै राम्रो बनेको छ। भिडियो मा मोडलिङ गरेका छन् चर्चित गायक राम्जी खाँड र रन्जिता गुरुङ सहदेब कोइरालाको यस्मा संगीत पनि रहेको छ।

बिक्रम चौहान ले निर्देशन तथा छायांकन बाशु बरालको रहेको छ भने सम्पादन दिपक बिस्टले गरेका हुन् ।यसलाई म्यूजिक भिडियो मिडिया डबलीको अफिसियल YOUTUBE CHANNEL ले ब्यबस्थापन गरेको छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...